neapl investment mega bank
  • गृहपृष्ठ
  • बाल श्रम शोषण गर्ने सांसदलाई कारबाही नभएपछि बालेनले आपक्ति

बाल श्रम शोषण गर्ने सांसदलाई कारबाही नभएपछि बालेनले आपक्ति

Sep 1st, 2024

काठमाडौं, भदाै १६

काठमाडौँ महानगपालिकाका मेयर बालेन्द्र शाहले प्रदेश सांसद रेखा शर्मालाई कारबाही नगरिएकोप्रति आपक्ति जनाएका छन् ।

लुम्बिनी प्रदेशमा एमालेबाट सांसद रहेकी रेखा कुमारी शर्माले १४ वर्षीया बालिकालाई ८ वर्षदेखि काठमाडौँस्थित निजी घरमा बालश्रमिक बनाएर राखेको खुलेको थियो । उनलाई ८ वर्षदेखि श्रम शोषण गरेकी सांसद विरुद्धको अनुन्सन्धान भने सत्ता र शक्तिको आडमा प्रभावित भएको छ । 

महानगरपालिकाका अनुसार बालिकाको उद्धारपछि सांसद शर्मा माथि कानुनी कारवाहीका लागि काठमाडौँ प्रहरी परिसरमा जेठ ३० गते जाहेरी दिए पनि अहिलेसम्म अनुसन्धान  भएको छैन ।  

सांसदलाई कारबाही नगरिएपछि बालेनले लेखेका छन्,