neapl investment mega bank

बढ्याे नेप्से

Aug 25th, 2024

काठमाडौं, भदाै ९

प्रि–ओपन सेसनमा नेप्से सूचक १२ दशमलव ६० विन्दुले बढेको छ ।

यससँगै सूचक २९८७ दशमलव ०६ अंकमा आएको छ । यस सेसनमा २ करोड ४९ लाख भन्दा बढीको सेयर कारोबार हुँदा १०७ कम्पनीको ५१ हजार १ सय कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ३ सय ७७ वटा कारोबार भएको छ । कुल ६७ कम्पनीको भाउ बढेको छ भने १८ वटाको मूल्य घटेको छ ।