काठमाडौं, साउन १०
चालु आर्थिक वर्ष २०८१/८२ को लागि नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ।
मौद्रिक नीति पारित गर्न राष्ट्र बैंक संचालक समितिको बैठक बसिरहेको छ। बैठक पश्चात गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति पेस गर्नेछन्।
दिउँसो मौद्रिक नीति सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकको छ।