neapl investment mega bank
  • गृहपृष्ठ
  • छुटे गायक राजेशपायल राईसहितका तीनजना कलाकार

छुटे गायक राजेशपायल राईसहितका तीनजना कलाकार

Apr 4th, 2024

काठमाडौं, चैत २२

मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा पक्राउ परेका गायक राजेशपायल राईसहित तीनजना कलाकार छुटेका छन् । 

गए राति मापसे गरी होहल्ला गरेपछि  काठमाडौँको थापागाउँबाट उनीहरूलाई नियन्त्रणमा लिइएको थियो