ललितपुर, फागुन २१
गृह मन्त्रालयले सात जना सहायक प्रमुख जिल्ला अधिकारीसहित १८ जना उपसचिवको सरुवा गरेको छ ।
ललितपुरमा रहेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार गृह मन्त्रालयमा सरूवा भएको छ।
त्यस्तै, कारागार कार्यालय नख्खुकी जेलर कल्पना घिमिरेललितपुरकी सहायक प्रमुख जिल्ला अधिकारी भएकी छन्।