काठमाडौं, कार्तिक २४
पृथ्वी परिक्रमा महोत्सव २०८० को आयोजना हुँदैछ । श्रीकृष्ण प्रणामी सेवा समिति, श्रीकृष्ण प्रणामी युवा परिषद् र श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिति नेपालको आयोजनामा मंसिर ११ गते हुन लागेको हो ।
पृथ्वी परिक्रमा महोत्सव ललितपुर, भक्तपुर, काठमाडौं, काभ्रे र नुवाकाेटमा हुन लागेको आयोजकले जानकारी दिए ।

