काठमाडौं, असाेज १८
प्रिओपन सेसनमा नेप्से सूचक ०.३९ अंकले घटेको छ । योसँगै सूचक १९६७.५७ अंकमा झर्याे । योसँगै सेसन अवधिमा १६ कम्पनीका ३ सय ७५ कित्ता सेयर किनबेच हुँदा १ लाख १९ हजार रुपैयाँभन्दा बढीको कारोबार भयो ।
यो सेसनमा कुल १९ पटक सेयर कारोबार हुँदा ३ कम्पनीको भाउ बढेको छ भने ९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन आएन ।