neapl investment mega bank

नेप्से झिनो अंकले बढ्यो

Aug 28th, 2023

काठमाडाैं, भदाै ११

 प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६४ अंकले बढेको छ । यससँगै सूचक १९९४.०३ विन्दुमा आएको छ । ५७ हजार ५३७ रुपैयाँको सेयर कारोबार भएको छ ।

५ कम्पनीको १९७ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ६ पटक सेयर कारोबार भएको हो । ३ कम्पनीको भाउ बढ्दा २ वटाको मूल्य घटेको छ ।