neapl investment mega bank

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

Jul 25th, 2023

९ साउन, काठमाडौं । मंगलबार सुनको मूल्य बढेको र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा एक लाख १२ हजार २००, तेजावी सुनको मूल्य एक लाख ११ हजार ६५० र

चाँदीको मूल्य तोलामा १४ सय ५५ रुपैयाँ कायम भएको छ ।