neapl investment mega bank

सुनचाँदीको मूल्य घट्यो

Jul 23rd, 2023

काठमाडौं, साउन ७

आज सुनचाँदीको मूल्य घटेको छ । आज छापावाल सुन तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोला १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।