neapl investment mega bank
  • गृहपृष्ठ
  • दीपक मल्होत्राले पत्रकार सम्मेलन गर्दै

दीपक मल्होत्राले पत्रकार सम्मेलन गर्दै

Jul 20th, 2023

काठमाडौं, साउन ४

अवैध सुन आयात प्रकरणमा आफ्नो नाम मुछिएपछि दीपक मल्होत्राले पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् ।

मल्होत्राले आज दिउँसो १ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् । बुधबार विमानस्थलबाट बरामद भएको सुन तस्करीमा आफ्नो संलग्नताको आशंका भन्दै केही व्यक्ति र मिडियाले चरित्रहत्या गरेको भन्दै मल्होत्राले बदनाम गर्नेविरुद्ध कानूनी कारबाहीमा जाने समेत बताए ।