neapl investment mega bank

सुनचाँदीको मूल्य स्थिर

Jul 10th, 2023

काठमाडाैं, असार २५

नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ। आज प्रतितोला छापावाल सुन  १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ३९५ रुपैयाँ कायम भएको छ।