neapl investment mega bank
  • गृहपृष्ठ
  • ललितपुरको दलचोकीमा युवराज्ञी हिमानीद्वारा वृक्षारोपण

ललितपुरको दलचोकीमा युवराज्ञी हिमानीद्वारा वृक्षारोपण

Jul 3rd, 2023

ललितपुर, असार १८

दक्षिण ललितपुरको दल्चोकिमा पूर्व युवराज्ञीले वृक्षारोपण गरेकी छन् । पूर्व राजा ज्ञानेन्द्र शाहको जन्मोत्सवका उपलक्ष्यमा ५०० सय बिरुवाको वृक्षारोपण गरेकी हुन्। उक्त वृक्षारोपण हिमानि ट्रस्टको विशेष आयोजनामा भएको हो ।