neapl investment mega bank
  • गृहपृष्ठ
  • आजकाे माैसम: सातै प्रदेशमा भारी वर्षकाे सम्भावना

आजकाे माैसम: सातै प्रदेशमा भारी वर्षकाे सम्भावना

Jun 23rd, 2023

काठमाडौं, असार ८

आज दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम  प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ।

आज राति सातै प्रदेशको एक दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।