neapl investment mega bank

नेप्से सूचक २.३८ अंकले बढ्यो

Jun 21st, 2023

काठमाडौं, असार ६

प्रि-ओपन सेसनमा नेप्से सूचक २.३८ अंकले बढेको छ । यससँगै सूचक २०६७.२१ विन्दुमा आएको छ ।
१६ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा ५ लाख ४८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २४ कम्पनीको १५ सय ५२ कित्ता सेयर कारोबार भएको छ ।