neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, तीन मन्त्रालयको बजेटमाथि छलफल

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, तीन मन्त्रालयको बजेटमाथि छलफल

Jun 20th, 2023

काठमाडौं, असार ५

प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ः०० बजेका लागि बैठक बोलाइएको छ । 

आजको बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहनेछ । जसअनुसार आजको बैठकमा सहरी विकास, खानेपानी, अर्थ र श्रम मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।