काठमाडौ ३ असार
अखिल नेपाल महिला संघ बागमती प्रदेशको अध्यक्षमा विमला शर्मा निर्वाचित भएकी छिन् । शर्मा नेकपा एमाले पार्टी प्रति लगनशिल, बफादार तथा पार्टी भित्रको महिलाहरुको हक हितकारी भूमिकामा रहेकी थिइन् । त्यस्तै, उपाध्यक्षमा अन्नपुर्ण बस्नेत सहित अन्य ८३ जना सदस्यको अनेमसं बागमती बागमती प्रदेश कमिटी गठन भएको छ ।