neapl investment mega bank
  • गृहपृष्ठ
  • बजेट भाषण भोलि साेमबार अपराह्न चार बजे

बजेट भाषण भोलि साेमबार अपराह्न चार बजे

May 28th, 2023

काठमाडौं, जेठ १४

संसद्को दुवै सदनको बैठक भोलि (सोमबार) का लागि बोलाइएको छ। बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ का लागि राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट प्रस्तुत गर्नेछन् । 

बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ। हरेक वर्षको बजेट जेठ १५ गते सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ।