neapl investment mega bank

घट्याे सुनचाँदीको मूल्य

May 23rd, 2023

काठमाडाैं, जेठ ९

नेपाली बजारमा आज सुनको भाउ ८ सय रूपैयाँले घटेकाे  छ।  आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार २ सय रूपैयाँमा काराेवार भइरहेकाे  छ।

साथै, आज तेजावी १ लाख ८ हजार ७ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै, चाँदीको भाउ आज घटेको छ। चाँदी १० रुपैयाँले घटेर तोलामा आज १ हजार ३ सय ६५ रुपैयाँमा काराेवार भइरहेकाे छ।