neapl investment mega bank
  • गृहपृष्ठ
  • कर्मचारी सञ्चय कोषमा राेजगारीकाे अवसर

कर्मचारी सञ्चय कोषमा राेजगारीकाे अवसर

May 17th, 2023

काठमाडाैं, जेठ ३

कर्मचारी सञ्चय कोषले स्थायी पदपूर्तिको लागि कर्मचारी माग गरेको छ ।  रिक्त रहेका विभिन्न पदहरूमा स्थायी पद पूर्तिका लागि आवेदन आव्हान गरिएको हो । 

आठौँ देखि पाँचौँ तहसम्म रिक्त पदका लागि दरखास्त आह्वान गरेको हो । सूचना प्रकाशित भएको २१ दिनभित्र आवेदन दिन कोषले आग्रह गरेको छ । दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । 

अनलाइन मार्फत आवेदन दिन सकिने काेषद्वारा जारी सूचनामा उल्लेख छ ।