neapl investment mega bank

पूर्व गृहमन्त्री खाँण पक्राउ

May 10th, 2023

काठमाडौं, बैशाख २७

नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । प्रहरी उच्च स्रोतका अनुसार  खाँण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेका हुन।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले दिएको बयानका आधारमा खाँणलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख दानबहादुर कार्कीले जानकारी दिए।