neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रि-ओपन सेसनमा नेप्से १.६४ अंकले घट्यो

प्रि-ओपन सेसनमा नेप्से १.६४ अंकले घट्यो

Apr 19th, 2023

काठमाडौं, बैशाख ६

प्रि-ओपन सेसनमा बुधबार सेयर बजार घटेको छ । नेप्से परिसूचकमा १.६४ अंकले घटेर १९०३.३५ विन्दुमा आएको छ । योसँगै ६ कम्पनीको ३१९ कित्ता सेयर खरिदबिक्री भएको र ६२ हजार ६३७ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै यो सेसनमा कुल २ कम्पनीमा उकालो लागेको छ भने ३ कम्पनी घटेको छ । यता, १३ उपसूचकहरू मध्ये एक कम्पनीमा वृद्धि भएको छ । ४ कम्पनीमा घटेको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।