neapl investment mega bank
  • गृहपृष्ठ
  • आजको मौसमः पहाडी भू-भागमा चट्याङ्गसहित असिना पानीको सम्भावना

आजको मौसमः पहाडी भू-भागमा चट्याङ्गसहित असिना पानीको सम्भावना

Mar 21st, 2023

काठमाडौं, चैत ७
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरूमा चट्याङसहित वर्षा भइरहेको छ।

आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित असिना पानी पर्ने सम्भावना रहेको छ। यो क्रम राति पनि जारी रहनेछ ।