neapl investment mega bank

आजको विदेशी मुद्राको विनिमय दर

Mar 5th, 2023

काठमाडौं, फागुन २१

काठमाडौं । नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  

आज डलरको खरिद दर १३० रूपैयाँ ८५ पैसा र बिक्री दर १३१ रूपैयाँ ४५ पैसा रहेको छ। युरो एकको खरिद दर १३८ रूपैयाँ ८२ पैसा र बिक्री दर १३९ रूपैयाँ ४६ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १५६ रूपैयाँ ९० पैसा र बिक्री दर १५७ रूपैयाँ ६२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८६ पैसा र बिक्री दर ३६ रूपैयाँ ०३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।