neapl investment mega bank
  • गृहपृष्ठ
  • ललितपुर २ (क) प्रदेश सभामा राम राउतको दावेदारी

ललितपुर २ (क) प्रदेश सभामा राम राउतको दावेदारी

Sep 16th, 2022

ललितपुर ३१ भदौ

आगामीे मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमाले पार्टी ललितपुरबाट प्रदेश सभामा राम राउत, विपिन कार्की, आशा राई, नेकपा एमाले केन्द्रिय लेखा समितिका सदस्य तथा महालक्ष्मी नगरपालिकाका पूर्व मेयर रामेश्वर श्रेष्ठ, चिरिञ्जीवी आचार्य, पृथविन्दु महर्जन, पवन के.सी, राधाकृण थापा मगर लगायतका आकांक्षीहरु मध्ये नेकपा एमाले जिल्ला पार्टी कार्यालय लतिलपुरका सचिव, समाजसेवी, अधिवक्ता राम राउतको टिकट पाउने सम्भावना बढी देखिएको छ ।

ललितपुरमा यस अघि प्रतिनिधि सभा र सभाको क्षेत्र नं. १ (क) को नवराज शिल्वाल, क्षेत्र नं. २ (क) का प्रेमभक्त महर्जनलाई पार्टीले सर्वसम्मत टुङ्गो लगाई सकेको छ । लतितपुरको क्षेत्र १ (ख) २ (ख) क्षेत्र र क्षेत्र नंं ३ मा कुन नेता उम्मेदवार उठाउने भन्ने विषयमा पार्टीमा छलफल भैरहेको आधारभूभि लाई जानकारी गराए ।