neapl investment mega bank
  • गृहपृष्ठ
  • बसपार्कका अनधिकृत संरचनामाथि काठमाडौ महानगरपालिकाले चलायो डोजर

बसपार्कका अनधिकृत संरचनामाथि काठमाडौ महानगरपालिकाले चलायो डोजर

Sep 5th, 2022

काठमाडौ २० भदौ

बालाजु गोंगबु बसपार्क क्षेत्रमा रहेको अनधिकृत संरचनामाथि काठमाडैं महानगरपालिकाले डोजर चलाएको छ महानगरपालिकाले बालाजुको गोंगबु बसपार्क क्षेत्रमा रहेको अनधिकृत संरचनामाथि ख डोजर चलाएको हो। महानगर प्रहरीका उनुसार उक्त ठाउँमा फुटपाथ मिची अनधिकृत संरचना बनाइएको थियो।

पछिल्लो समय महानगरले अनधिकृत बनाएका संरचनाहरू हटाउन अल्छटिमेटम दिने र डोजर समेत चलाउने काम गरिरहेको छ। महानगरले आज म्हेपीदेवीबाट मित्रनगर जाने सडकमा रहेका अनधिकृत संरचनाहरू हटाएको हो।

आइतबार कोटेश्वर क्षेत्रका अवैध संरचनामा पनि महानगरको डोजर चलेको थियो । कोटेश्वर चोकमा रहेका टिकट काउण्टरले मापदण्ड विपरित बनाएका होर्डिङ बोर्ड, भ¥याङ, बार्दली डोजरको सहायताले हटाइएको थियो ।