neapl investment mega bank

जिर्ण अमृत पोखरी सफा गरियो

Aug 31st, 2022

ललितपुर ,१४ भदौ

ललितपुरको जिर्ण अवस्थामा रहेको अमृत पोखरी सफा गरिएको छ । पोखरी सफा मात्र होइन बच्चा पानी डुबेर मर्ने समस्या पनि टरेको छ ।

महालक्ष्मी नगरपालिका वडा ८ का अध्यक्ष विश्वराज श्रेष्ठको पहलमा भएको पोखरी सर सफाई अभियन्ता कैलास कुमार मल्लले बताए । सरसफाई कार्यमा महालक्ष्मी वडा नंंं.८ वासी संघ संस्था प्रतिनिधि तथा व्यक्तिहरुको सहयोगमा भएको मल्लले जानकारी गराए ।