काठमाडौ १८ असार
सिभिल बैंकले पोखराको लेकसाईडमा नयाँ एटियम संचालनमा ल्याएको छ । उक्त एटियमको समुद्घघाटन बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले गर्नुभएको हो।
उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्यहरु अम्वीर बोगटी, भिमानन्द ढुंगाना, प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेल, बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग भोला बहादूर विष्ट, गण्डकी प्रदेशका प्रमुख समीर केसी लगायतको उपस्थिति रहेको थियो ।
यस एटियमसहित सिभिल बैंकको एटिएम संख्या ९९ पुगेको बैंकले जनाएको छ।