काठमाडौ ३१ असार
मानब सेवा समिति गौशाला तथा गोदाबरि नगरपालिका वडा नं१ को सयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । उक्त कार्यक्रममा मानब धर्म सेवा समितिको केन्द्र प्रमुख चमेली बाइजी , बाग्मती प्रमुख लता बाइजी, र गोदवरी नगरपालिका वडा नं १ का वडा अध्यक्ष राज थापाको उपस्थितिमा ४३ प्रीन्ट रगत संकलन गरिएको छ ।