neapl investment mega bank
  • गृहपृष्ठ
  • सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि कार्यकक्षमै हातपात

सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि कार्यकक्षमै हातपात

Jun 9th, 2022

काठमाडौँ २६ जेठ

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि हातपात भएको छ । श्रेष्ठलाई उनकै पार्टीका सांसद रामबाबु यादवले हातापात परेका हुन् । मन्त्री श्रेष्ठमाथि उनकै कक्षमा हतापात भएको हो ।

सांसद यादवले आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै श्रेष्ठमाथि आक्रमण गरेका थिए ।मन्त्री श्रेष्ठले पनि यादवको प्रतिकार गरेको वताइएको छ। उनीहरुबीच कुटाकुट भएपछि सुरक्षागार्डले रामबाबुलाई समातेर निकालेका थिए ।

मन्त्री र सांसदविच चर्काचकी हुँदा केही समय मन्त्रालय तनावग्रस्त बनेको थियो ।