neapl investment mega bank
  • गृहपृष्ठ
  • आगामी आर्थिक वर्षदेखि वृद्ध भत्ता ६८ वर्षमै

आगामी आर्थिक वर्षदेखि वृद्ध भत्ता ६८ वर्षमै

May 29th, 2022

काठमाडौ १५ जेठ

सरकारले आगमी आर्थिक वर्ष देखि ६८ वर्ष देखि नै वृद्ध भत्ता दिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्र्दै वृद्ध भत्ताको उमेरहद घटाएको वताए ।

हालसम्म ७० वर्षमाथिका जेष्ठ नागरिकले पाउँदै आएका छन् । आगामी आर्थिक वर्षदेखि ६८ वर्ष देखि नै सामाजिक सुरक्षा भत्ता दिइने अर्थमन्त्री जनार्दन शर्माले बताए । भत्ता लिन नचाहने लाभग्राहीलाई सरकारले सम्मान गर्ने पनि उनले बताए ।