neapl investment mega bank
  • गृहपृष्ठ
  • लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी(सूचना सहित)

लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी(सूचना सहित)

May 25th, 2022

काठमाडौँ ११ जेठ

लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशले स्वास्थ्य सेवा अन्तरगत स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।

चौथो तह प्राविधिकतर्फ आयोगले खुला तथा समावेशीतर्फ कूल २६६ पदका लागि आवेदन आह्वान गरेको हो । अनलाइन माध्यमबाट फारम भर्न सकिनेछ ।३०० रुपैयाँ दस्तुरसहित असार ७ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ ।