neapl investment mega bank

भोलि सार्वजिनिक विदा

May 2nd, 2022

काठमाडौँ १९ बैशाख

सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ईदमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सोमबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै वैशाख २० गते मङ्गलवार सार्वजनिक बिदा बिदा भएको जनाएको हो ।

‘नेपाल राजपत्रमा मिति २०७८ फागुन २६ मा प्रकाशित सूचना अनुशार इस्लाम धर्मालम्बीहरुको पर्व ईद( ईद उल फित्र) का दिन सार्वजनिक विदा दिने व्यवस्था भए बमोजिम उक्त बिदा वि।सं। २०७९ बैशाख २० गते मंगलवार कायम भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी सूचनामा भनिएको छ ।