neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

चाङ्गाथली बुद्ध विहार भवनको उद्घाटन

Mar 19th, 2022

काठमाडौँ, ५ चैत

ललितपुरको महालक्ष्मी नगरपालिकाको चाङ्गाथलीमा करीव ९३ लाखको लागतमा चाङ्गाथली बुद्ध विहार भवन निर्माण भएको छ । उद्घाटनमा चाङ्गाथली बुद्ध विहारका अध्यक्ष बाबुराजा महर्जनको अध्यक्षतामा भएको थियो ।

प्रमुख अतिथि श्रद्धेय भिक्षु पञ्जासार महास्थबीर, अन्य भिक्षुहरु, विशेष अतिथि नेकपा समाजवादीका प्रदेश सभा सदस्य माधव पौडेल, नेपाली काँग्रेसका बागमति प्रदेशका संविधान सभा सदस्य चन्द्र महर्जन, नेपाली काँग्रेसका रामकृष्ण चित्रकार, ११ आना जग्गा दाता टिकामायाँ महर्जन, अतिथि महालक्ष्मी नगरपालिकाका वडा अध्यक्ष तथा सदस्यहरु, नेपाली काग्रेसका नगर सभापति दिवाकर सिल्वाल, नेकपा माओवादी केन्द्रका श्याम कृष्ण महर्जन, चाङ्गाथली खानेपानी सरसफाईका अध्यक्ष सुरेश बस्नेत, चाङ्गाथली क्लबका अध्यक्ष रामकृष्ण बस्नेत, विहारका प्रथम उपाध्यक्ष बाबुकाजी महर्जन लगायतले बौद्ध दर्शन धर्मको बारेमा प्रकाश पार्नुका साथै बौद्ध धर्म सम्बन्धी स्मारिका विमोचन समेत गरेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi