neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नेपाल एपीएफ अस्पतालमा निर्माण हुने ईमर्जेन्सी र ओ.टी भवन शिलान्यास

नेपाल एपीएफ अस्पतालमा निर्माण हुने ईमर्जेन्सी र ओ.टी भवन शिलान्यास

Feb 23rd, 2022

काठमाडौं, फागुन ११
नेपाल एपीएफ अस्पताल बलम्बुको हाताभित्र निर्माण हुन लागेको ईमर्जेन्सी र ओ.टी. भवनको फागुन ११ गते सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले शिलान्यास गरेकाछन ।

बुधबार बिहान ८ बजेको शुभसाइतमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले उक्त भवनको जगमा बैदिक बिधी अनुसार पुजा गरी शिलान्यास गरेका हुन । सो समारोहमा सशस्त्र प्रहरी बल, नेपालका उच्च अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi