neapl investment mega bank
  • गृहपृष्ठ
  • कामना सेवा विकास बैंकद्वारा कामना सेवा कस्टुमर डे सम्पन्न

कामना सेवा विकास बैंकद्वारा कामना सेवा कस्टुमर डे सम्पन्न

Feb 11th, 2022

काठमाडौ, माघ २८
कामना सेवा बिकास बैंकले ग्राहकहरुको सन्तुष्टिलाई प्राथमिकता दिदैँ बैंकले प्रदान गर्ने सेवा र सुविधालाई थप सरल एवं ग्राहकमैत्री सेवा प्रवाह गर्न के.एस. बि. बि.एल केयर फेब्रअरी ९ ,२०१९ देखि सञ्चालनमा ल्याएको हुँदा सोही दिनको वार्षिकोत्सवको अवसरमा बैंकले प्रथम कामना सेवा कस्टुमर डे क्रम मार्फत देशव्यापी रुपमा आफ्ना ग्राहकहरुलाई मायाका ेचिनो प्रदान गर्नुका साथै धन्यवाद ज्ञापन गरी उक्त कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले बैंकको उतरोतर प्रगतीमा निरन्तर साथ र सहयोग प्रदान गर्ने सम्पूर्ण ग्राहकहरुप्रति कृतज्ञता व्यक्त गर्नुका साथै ग्राहकहरुका आवश्यकता अनुसार भरपर्दो र गुणस्तरीय सेवाहरु प्रदान गर्दे निरन्तर सेवाहरुमा उत्कृष्टता ल्याउन बैंक प्रतिबद्ध रहने बताएकाछन ।