neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

जारोड बोवेनको गोलमा वेस्ट ह्यामको जित

Feb 9th, 2022

आधारभूमि संवाददाता

काठमाडौ, माघ २६

इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्याम युनाईटेडले जित निकालेको छ ।मंगलबार राति भएको खेलमा वेस्ट ह्यामले वाटफोर्डलाई १–० गोलले पराजित गरेको हो ।

वेस्ट ह्यामलाई जित दिलाउन जारोड बोवेनले विजयि गोल गरे।बोवेनले खेलको ६८ औं मिनेटमा गोल गरेका हुन्।

जितसँगै वेस्ट ह्यामले २४ खेलबाट ४० अंक जोडेको छ र चौथो स्थानमा छ ।पराजित वाटफोर्डको २२ खेलबाट १५ अंक छ र १९ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi