ललितपुर १६ माघ
ललितपुरस्थित महालक्ष्मी नगरपालीका वडा नं ७ मा ३ जना युवाले प्रचलित मार्ट नामको सपिङ सेन्टर सञ्चालनमा ल्याएका छन् ।
आइतवारदखि सञ्चालनमा ल्याएको सो मार्टमा २५ लाख लगानी रहेको सञ्चालक राममणी वाग्लले वताए । सो मार्टमा सस्तो मुल्यमा सुलभ र गुणस्तरिय उपभोग्य वस्तु पाइने अर्का सञ्चालक सिर्जन वाल्लेको भनाइ छ ।