काठमाडौ, पुस ३०
सिद्घार्थ इन्स्योरेन्स लिमिटेडले रुपन्देहीको बुटवलमा “कृषि बीमा क्षति मूल्याङकनकर्ता” को तालिम सम्पन्न गरेको छ । कम्पनीले यही पुस २५,२६ र २७ गते गरी तीन दिन उतm तालिम सम्पन्न गरेको हो ।
१८ जना प्रशिक्षार्थाीहरुको सहभागीता रहेको उतm तालिममा कृषि विभागका कृषि अर्थविज्ञ लोकराज सुवेदी र बीमा समितिका कृषि अधिकृत अनिलबाबु पोखरेलले प्रशिक्षण दिएका हुन ।