neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

चेल्सी काराबाओ कपको फाइनलमा

Jan 13th, 2022

आधारभूमि संवाददाता

काठमाडौं,पुष २९

चेल्सी काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

बुधबार राति राति भएको दोस्रो लेगमा टोटेनहमलाई १-० गोल अन्तरले पराजित गर्दै समग्रमा ३–० को जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो।

चेल्सीलाई जित दिलाउन एन्टोनियो रुडिगरले विजयि गोल गरे।रुडिगरले खेलको १८ औं मिनेटमा मेसन माउन्टको पासमा गोल गरेका हुन्।

जितसँगै चेल्सी काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi