neapl investment mega bank
  • गृहपृष्ठ
  • श्रमिक महिलाहरुमाझ श्रमिक जागरण अभियान

श्रमिक महिलाहरुमाझ श्रमिक जागरण अभियान

Jan 3rd, 2022

आधारभूमि संवाददाता

काठमाडौ १९ पुस

नेपाल कम्युनिस्ट पार्टिको मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महाँसंघ ले श्रमिक महिलाहरुमाझ श्रमिक जागरण अभियान सञ्चालन गरेको छ ।

महमासंघले काठमाडौंको चावहिल स्थित एक सफाइ सँग संबन्धित प्रतिष्ठानमा आवद्ध श्रमिक महिला सँग भेट तथा छलफल गरेको हो ।

छलफलकै क्रममा श्रमिक सफाइकर्मी महिला दिदिबहिनी हरुको सुझाव अनुसार सरस्वती नेपलीको नेतृत्वमा १७ सदस्सीय प्रारम्भिक इकाइ कमिटी बनाएका छन्।

अभियान क्रममा महाँसंघको बागमती प्रदेश ३ उपत्यका बिशेष क्षेत्र टोलि आज ललितपुर हुँदै भक्तपुर स्थित बिभिन्न प्रतिष्ठानका श्रमिकहरुसँग छलफल गर्ने वताइएको छ ।