काठमाडौ १६ पुस
स्वेता रक्तदान अभियान २०२१ समाप्त भएको छ । सन् २०२१ मा २ हजार पिन्ट रगत संकलन गर्ने उदेश्यका गत माघ २० गते शुरु गरिएको स्वेता रक्तदान अभियान २०२१ अर्न्तगत २०२४ जनाले रक्तदान गरेका छन् ।
विश्वव्यापि कोरोना महामारी पछि नेपालमा पनि रगतको अभाव देखिएकोले सन् २०२१ मा वर्षभरीमा २ हजार पिन्ट रगत संकलन गर्ने उदेश्य लिएर आफूले अभियान शुरु गरेको अभियन्ता स्वेता श्रेष्ठले बताईन् ।