neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

लिभरपुल लेस्टर सिटीसंग पराजित

Dec 29th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, पुष १४
इंग्लीस प्रिमियर लिग फुटबलमा लिभरपुल लेस्टर सिटीसंग पराजित भएको छ । मंगलबार राति भएको खेलमा लेस्टर सिटीले लिभरपुललाई १-० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा लेस्टर सिटीलाई जित दिलाउन एडेमोला लुकमेनले विजयि गोल गरे। लुकमेनले खेलको ५९ औं मिनेटमा सो गोल गरेका हुन् ।

त्यसअघि पहिलो हाफमा लिभरपुलले पेनाल्टीमा गोल गर्ने अवसर पाएको थियो । तर, मोहमद सलाहा पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

पराजित भएसँगै लिभरपुलको १९ खेलबाट ४१ अंक छ र दोस्रो स्थानमा छ ।लेस्टर सिटीको १८ खेलबाट २५ अंक छ र नवौं स्थानमा छ

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi