neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • उल्भ्ससँग गोलरहित बराबरीमा रोकियो चेल्सी

उल्भ्ससँग गोलरहित बराबरीमा रोकियो चेल्सी

Dec 20th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, पुष ५
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमा रोकिएको छ । आइतबार राति उल्भ्सको घरेलु मैदानमा भएको खेलमा चेल्सी र उल्भ्सले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

खेलमा दुबै टोलीले गोल गर्ने प्रयास गरेका थिए तर कोही सफल हुन सकेनन् ।

बराबरीसँगै चेल्सीले १८ खेलबाट ३८ अंक जोडेको छ र तेस्रो स्थानमा छ ।उल्भ्सको १८ खेलबाट २५ अंक छ र आठौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi