neapl investment mega bank

हेर्नुस् आजको सुनचाँदीको मूल्य

Dec 9th, 2021

आधारभूमि संवाददाता
काठमाडौ, मंसिर २३

सुनको मूल्य आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको लागि पनि छापावाला सुनको मूल्य प्रतितोला रु ९२ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ८०० तोकेको छ ।

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । महासङ्घले आजको लागि पनि चाँदीको मूल्य प्रतितोला एक हजार २०० तोकेको छ ।