neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सावधान ! कुकिज बिस्कुट खादै हुनुहुन्छ ? रिब्बन कुकिजमा बजार भरी म्याद गुज्रेको भेटियो

सावधान ! कुकिज बिस्कुट खादै हुनुहुन्छ ? रिब्बन कुकिजमा बजार भरी म्याद गुज्रेको भेटियो

Dec 6th, 2021

आधारभूमि संवाददाता

काठमाडौ २० मंसिर
भक्तपुरको बालकोट आसपासको बजारमा छ्याप छ्याप्ती रिब्बन कुकिजमा म्याद गुज्रेको भेटिएको छ ।

तपाई कुकिज खाजा खादै हुनुहन्छ भने एका पटक उत्पादन मिति र अन्तिम मिति नहेरी नखानु हुन होला किन भने रिब्बन कुकिजले उपभोक्ता स्वास्थ्य संग खेलबाड मात्र गरेको छैन कि म्याद गुज्रेको सामान बजारमा पठाउने मात्र नभई आफ्नो ठेगाना समेत नखुलाई ललितपुर मात्र राखी धमाधाम म्याद नाघेका बिस्कुट बजारमा बिक्री बितरण गर्दै आएको छ । सावधान नेशनल फुड प्रडक्टको रिब्बन कुकिज खानाले ज्यान पनि जान सक्छ । त्यसैले रिब्बन कुकिज देखि साबधान !

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi