neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • प्रधानन्यायाधीश जबरालाई नियोनियासमेत कोरोना सङ्क्रमण, अस्पताल भर्ना

प्रधानन्यायाधीश जबरालाई नियोनियासमेत कोरोना सङ्क्रमण, अस्पताल भर्ना

Nov 30th, 2021

काठमाडौँ, १४ मङ्सिर/रासस

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना सङ्क्रमण भएपछि अस्पताल भर्ना गरिएको छ । राणालाई कोरोना सङ्क्रमणका साथै नियोनियासमेत भएकाले सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पताल भर्ना गरिएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधिश राणा केही दिनदेखि बालुवाटारस्थित सरकारी निवासमा बस्नुभएको थियो । उहाँलाई निमोनियासँगै छातीमा सङ्क्रमण देखिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi