काठमाडौ, मंसिर ६
नेपाल बंगलादेश (एनबी) बैंकको सञ्चालक समितिका अध्यक्ष एआरएम नजमुर शकिवले पद तथा गोपनीयताको सपथग्रहण गरेकाछन । बैंकका अनुसार आज सोमबार नवनिर्वाचित अध्यक्ष नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुुन ।