neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सिटीलाई अन्तिम १६ मा प्रवेश गर्न एक अंक आवश्यक

सिटीलाई अन्तिम १६ मा प्रवेश गर्न एक अंक आवश्यक

Nov 4th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, १७ कात्तिक

च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटीले जित निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा सिटीले क्लब ब्रुगलाई ४–१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन फिल फोडेन,रियाद महरेज,रहिम स्टर्लिंग र गेब्रियल जिससले एक-एक गोल गरे ।क्लब ब्रुगका जोन स्टोन्सले एक गोल गरे ।

जितसँगै सिटीले चार खेलबाट ९ अंक जोडेको छ र समूह (ए) को शीर्ष स्थानमा उक्लिएको छ ।अब सिटीलाई अन्तिम १६ मा प्रवेश गर्न एक अंक जोडेको छ र आवश्यक छ ।क्लब ब्रुगको चार खेलबाट चार अंक छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi