neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • तस्करी गरेको सुन सहित एक व्यक्ति पक्राउ

तस्करी गरेको सुन सहित एक व्यक्ति पक्राउ

Nov 2nd, 2021

काठमाडौ, कात्र्तिक १६

अवैध रुपमा तस्करी गरेको सुन सहित एक जना पक्राउ परेकाछन । बैदेशिक रोजगारीको शिलशिलामा विभिन्न देशहरुवाट फर्किएका कामदारहरुलाई प्रयोग गरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार छली सुनका गर गहनाहरु तस्करी हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी परिसरवाट खटिएको प्रहरी टोलिले आज मंगलबार गोल्डेन गेटको ईलाकावाट सन्जिव दासको साथवाट एक सय ५० ग्रामको सुनको चुुरा फेला पारेको हो ।

पक्राउ परेका दासलाई सुनको चुरा सहित महानगरीय पहरी्र वृत्त गौशालामा आवश्यक कारवाहीको लागि वुझाएको प्रहरीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi